काठमाडौं — जित लिम्बुको शब्द संगित तथा कृष्णभक्त राई र सुनिता थेगिमको आवाजमा रहेको दार्जिलिङ सहर म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनायो कङकङको अपार सफलतासंगै दार्जीलिङ शहर सार्वजानिक गरेको हो ।

ललितपुरको नख्खिपोटस्थित एक कार्यक्रम गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेको लेखक तथा संगितकारले बताएका छन् ।

गित रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। प्रकाश लिम्बुको निर्देशन र सह निर्देशन जोन पुलामी मगरले गरेको छन् भने भिडियोमा सोनिया लिम्बू, बिन्द्र राईको अभिनय रहेको छ ।

छायांकन निर्देशक राम कुमार केसी र डम्बर राईको रहेको छ भने सम्पादन बिबि लिम्बुले गरेका हुन् । कलर करेक्शनमा श्याम कुंवर ड्रोनमा पर्शुराम थलङ कोरियोग्राफी छबि थापाको रहेको छ ।

भिडियो

भिडियो

तपाईको प्रतिक्रिया