काठमाडौं – देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक कौडा गित ‘भेना हजुर ’ सार्वजनिक भएको छ ।
Devi Ale युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।
दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ ।

दशैँ अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्रिया आएकोले यो गितलाई पनि अझ धेरै दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास रहेको देवी आलेले बताइन्।
भिडियो

तपाईको प्रतिक्रिया