काठमाडौं – सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो म्यूजिक खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हर्क साउदकोशब्द रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ ।

गीतको लिप्सिङ भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ ।

भिडियो….

तपाईको प्रतिक्रिया