हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक
काठमाडौँ - सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाउनुभएका उहाँले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो । “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पण...

फागुन ८ मा अधुरो जीवन (लाम्देङमा) प्रर्दशन हुदै

फागुन ८ मा अधुरो जीवन (लाम्देङमा) प्रर्दशन हुदै
काठमाडौं - नेपाली कथानक चलचित्र लाम्देङमा (अधुरो जीवन) फागुन ८ गते शनिबारका दिन दुइ बजे राष्ट्रिय नाचघर (जमल)मा प्रर्दशन हुदैछ । उक्त चलचित्रमा यामनिङवा योङहाङ, देबेन्द्र चोङबाङ टेपेन्द्र याक्तेन, सच्च माया बारुमहाङ लाबुङ, दिलिप फूरुम्बो , दिलु सुब्बा , राजेन्द्र लाबुङ ललिता केदेम लाबुङ, कहरसिंह मगर , अकृति राइ, बुद्धिमान पालुङवा, फूलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फूरुम्बो, लाजेमा बरुमहा...

आनी याक्थुङवा -२ सार्वजनिक

आनी याक्थुङवा -२ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको आनी याक्थुङवा – २ पालाम सार्वजनिक भएको छ । नया अनलाइनको अफिसमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पालाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले गाउनमा साथ दिएका छन् । सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पालामसम्म आएको बता...

युगेन र डोल्मा छिरिङलाई मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी (भिडियो सहित)

युगेन र डोल्मा छिरिङलाई मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी (भिडियो सहित)
काठमाडौं - गौतम बुद्ध फिल्मस् प्र.लि. ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को उपाधी रामेछापका युगेन शेर्पाले हात पारेका छन् भने मिस टीन तर्फ सोलुखुम्बुका डोल्मा छिरिङ शेर्पाले शेर्पाले हात पारेकी छन् । दुबै जनाले शीर्ष उपाधी संगै २० र २० हजार नगद पाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक ...

उपासनाको ‘आशा’

उपासनाको ‘आशा’
काठमाडौं - नायिका तथा मोडल उपासना नेम्बाङको लघु चलचित्र ‘आशा’ सार्वजनिक भएको छ । ‘रातो घर’ सेतो बाघ, लभ इन चाइना बोर्डर, दश गजा, जारी लगायत फिल्ममा साथै तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसेकेकी नेम्बाङलको ‘आशा’ लघुचलचित्र उपासना नेम्बाङ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । प्रकाश निम्बूको निर्देशन रहेको लघु चलचित्रमाा उपासना नेम्बाङ, स्वामी सुवास चन्द्र, सविना केसी...

‘राम साइली’को ट्रेलर सार्वजनिक

‘राम साइली’को  ट्रेलर सार्वजनिक
काठमाडौं - फिल्म ‘राम साइली’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि बुद्धि तामाङ, दावा फिन्जो तामाङ, मोनिका दाहाल, श्याममाया तामाङ, दिनेश कोइरालाको अभिनय रहेको फिल्म ‘राम साईली ’ को ट्रेलर ओ. एस. आर. डिजिटलको यूट्यूबबाट सार्वजनिक भएको हो । लक्षमण योञ्जन तामाङद्वारा निर्देशित उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेसगै प्रदर्शनको मिति पनि तोकिएको छ । सो फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा ...

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’
काठमाडौं - वाई. एस. के. ग्रुपको प्रस्तुतिमा ‘रेबन चस्मा’ सार्वजनिक भएको छ । सशीकला मोक्तानको शब्द संगीत तथा वाइ. एस. के ग्रुपको ‘रेवन चस्मा’ बोलको गीत सार्वजनिक भएको हो । दीर्घ खड्काको निर्देशन रहेको भिडियोलाई ड्रोन तथा क्यामेरा शंकल भुजेलको रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् । नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङक...

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक
काठमाडौं - पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ बोलको गीत सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीतमा गायक स्वंम तुम्खेवा लिम्बू र गोमा योङहाङको अभिनय रहेको छ । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई र राज परियारले साथ दिएका छन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् भने सविना ...

शम्भू फोम्बो र सुनिताको ‘आनिङवा’ सार्वजनिक

शम्भू फोम्बो र सुनिताको  ‘आनिङवा’ सार्वजनिक
काठमाडौं - गायक शम्भु फोम्बो र गायिका सुनिता संयक लिम्बुको स्वरमा रहेको ‘आनिङवा’ (पालाम) बोलको गीत सार्वजनिक भएको छ । अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायक /गायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । शब्द शान्ता केरुङको छ भने संगीत रीता फोम्बो ठूली र सुमन लिम्बूको,अशोक लोहरुङ राईको एरेन्ज रहेको छ । लोकेन साँवा लिम्बूले निर्देशन गर...

मिस्टर एण्ड मिस टीन शेर्पाको अडिसन सम्पन्न (भिडियो सहित)

मिस्टर एण्ड मिस टीन शेर्पाको अडिसन सम्पन्न (भिडियो सहित)
अविन लिम्बू काठमाडौं - मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्र.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो । आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर ,ताप्लेजु...