काठमाडौं – नेपाली कथानक चलचित्र लाम्देङमा (अधुरो जीवन) फागुन ८ गते शनिबारका दिन दुइ बजे राष्ट्रिय नाचघर (जमल)मा प्रर्दशन हुदैछ ।

उक्त चलचित्रमा यामनिङवा योङहाङ, देबेन्द्र चोङबाङ टेपेन्द्र याक्तेन, सच्च माया बारुमहाङ लाबुङ, दिलिप फूरुम्बो , दिलु सुब्बा , राजेन्द्र लाबुङ ललिता केदेम लाबुङ, कहरसिंह मगर , अकृति राइ, बुद्धिमान पालुङवा, फूलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फूरुम्बो, लाजेमा बरुमहाङ, कमला लिङदेन, टंक पालुङवा, भुवन पालुङवा, छत्र पालुङवा, जगत पालुङवा,, गणेश मगर , साजन फुरुम्बो , स्वटी मगर , मन कुमार केरुङ , रोमी पालुङवा, सीता तुम्बाहाङफे, सुनन न्यौपानेको अभिनय रहेको छ ।

खगेन्द्र यक्सोको निर्देशनमा बनेको चलचित्रमा कथा / गीत दिलिप फुरुम्बो र संगीत मेगराज मगराती र दिलिम फुरुम्बोको रहेको छ भने स्वर दिलिप फूरुम्बो र मनु नेम्बाङको रहेको छ । राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ ( मगर) द्धारा निर्माण गरिएको चलचित्रमा छायांकन र सम्पादन मेगराज मगरातीले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया