शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’
काठमाडौं - शान्ता जीसी र प्रेम सापकोटाको आवाजमा ‘गोप्य कुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गायिका शान्ता जि।सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत ‘न रविले देख्न सक्छ’ र तीज गीत ‘घरबारी लगायत अन्य गीतहरु बजारमा आएर चर्चा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत ‘गो...