काठमाडौं – पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ बोलको गीत सार्वजनिक भएको छ ।

एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीतमा गायक स्वंम तुम्खेवा लिम्बू र गोमा योङहाङको अभिनय रहेको छ । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई र राज परियारले साथ दिएका छन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् भने सविना नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी थिइन् ।

भिडियोको लागि श्रृङ्गार महेस सिग्देल, छायांकन शीरकुमार साम्पाङ र दिनेश राई (सुविन), र कोरियोग्राफर जेनिशा गिरी, सम्पादन बसन्त वाम्बुले राईले गरेका हुन्।
भिडियो……

तपाईको प्रतिक्रिया