रुप कुमारको ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’

रुप कुमारको ‘म बाच्नुको के अर्थ,  तिमी नहुदा’
काठमाडौं - गायक तथा संगीतकार रुप कुमार राइको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राइ च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द ‘ठूली’ चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राइको दमदार अभिनय रहेको छ । बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियो...

मिस तामाङ २०२१ खुल्यो आवेदन

मिस तामाङ २०२१ खुल्यो आवेदन
काठमाडौं - एभरेष्ट फेसन होमले आयोजना गर्दै आएको मिस तामाङ २०२१ को आवेदन खुलेको छ । यो मिस तामाङ १३ औँ संस्करण हो । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तर गर्दे आएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जि...

पूजना र सुनिलको मन मान्दैन

पूजना र सुनिलको मन मान्दैन
काठमाडौं - नायिका पुजना प्रधान र सुनिल श्रेष्ठको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको छ भने स्वर अरुण देव यादव र सञ्जीवनीको रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीत पूजना फिल्म प्रोडक्सनबाट प्रस्तुत गरिएको हो । भिडियो… https://www.youtube.com/...

‘माछा त मारी सितारा’ सार्वजनिक

‘माछा त मारी सितारा’ सार्वजनिक
काठमाडौं - सुबास तामाङ, शशीकला मोक्तान र बबिता पाख्रिनको स्वरमा रहेको छेवार गीत ‘माछा त मारी सितारा ’ बोलको गीत सार्वजकि भएको छ । https://www.youtube.com/watch?v=HQ0NGYbAFOw उक्त गीतमा प्रेम लोप्चन, अमिर दोङ, कुइसाङ रुम्बा, खेम मोक्तान, मिलन थिङ, सुस्मा मोक्तान, पुर्णिमा थोकर, यंमी दोङ, पुष्पाञ्जली लोप्चन, दिपा घिसिङ र साइना तामाङ आदिको अभिनय रहेको छ । बैरागी मोक्तानको शब्द/संगीत र...

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ
काठमाडौं - किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ । भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको...

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक
अविन लिम्बू काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ भने छायांकन र सम्पादन अकिल राईले गरेका छन् । भिडियो…. https://www.youtube.com/watch?...

रुप कुमारको साइली माइली

रुप कुमारको साइली माइली
अविन लिम्बू ललितपुर - रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ । शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ । इन्द्र...

सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक

सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक
काठमाडौं - पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल सुमधुर आवाजकी धनी सुनिता थेगिम लिम्बूको ‘तिम्रो मुटुमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो रिदम फिल्म च्यानलबाट रिलिज गरिएको हो । उक्त गीतमा युुगल प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । यस कुमारको शब्दर संगीत रहेको छ भने विकाश मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गोङवाको निर्देशन रहेको छ। ...

चलचित्र ‘सुर्य किरण’ को प्रोमो तथा गीत सार्वजनिक

चलचित्र ‘सुर्य किरण’ को  प्रोमो तथा गीत सार्वजनिक
काठमाडौं - डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ प्रोमो तथा गीत सार्वजनिक भएको छ । आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त प्रोमो तथा गीत सार्वजनिक भएको हो । उक्त फिल्ममा मुख्य भूमिकामा अभिनेत्री केकि अधिकारी, अमिर दोङ लगायत अन्य कलाकारको पनि भुमिका रहेको छ । फिल्मको गीतमा गायक ज...

शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक

शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ, गीतकार तथा संगीतकार जीत लिम्बुको शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सुटिंग पुर्बी पहाड जिल्लाको विभिन्न रमणीय ठाउंहरुमा भएको थियो । हावा सरर , बज्यो लौ हरन, धानैमा नाच्नु सोल्टिनी , के छ समचार, जस्ता बिभिन्न्न चर्चित पुर्बेली गीतको गीतकार तथा संगीतकार जीत लिम्बुको यो गीत पनि पुर्बेली भाकामा नै रहेको छ । सफल क्यामेरा म्या...