चोङबाङको तिम्रो मायाँ सार्वजनिक

चोङबाङको तिम्रो मायाँ सार्वजनिक
गीतकार कृष्ण चोङबाङको आधुनिक गीत तिम्रो मायाँ सार्वजनिक भएको छ । सुशान्त पहाडी ले संगित गर्नु भएको र विशाल निरौलाले एरेन्ज गर्नुभएको गीत स्वरुपराज आचार्यको सुमधुर स्वरमा निकै मार्मिक र उत्कृष्ठ गीत हालै अलंकार स्टुडियो अनामनगरमा रेकर्ड भएको हो । पुर्वी पहाड तेर्हथुम मोफसलमा रहेर गीत¸ गजल र कविता सिर्जनामा कलम चलाइरहेका चोङवाङ सामाजिक यथार्थ¸ संयोग¸ वियोग¸ मिलन र विछोडका वेदनाहरु चित्रित गर्...

‘सुपारी खाँदै कुटुक्कै’ को म्युजिक भिडियाे

काठमाडौं – गीतकार तथा संगीतकार जित लिम्बुको ‘सुपारी खादै कुटुक्कै लाइहालौ माया सुटुक्कै’ बोलको पुर्बेली गीत सार्वजकि भएको छ । ‘हावा सरर’‘बज्यो लौ हरन’ ‘धानैमा नाच्नु सोल्टिनी’‘के छ समाचार’ जस्ता चर्चित गीतको गीतकार तथा संगीतकार जित लिम्बुको यो गित पुर्बेली लोक भाकामा रहेको छ । गीतमा बरिष्ट गायक तथा संगीतकार कृष्णभक्त राइ र अहिलेका चर्चित गायिका सुनिता थेगीम लिम्बुको स्वर रहेको छ । गी...

लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक

गायक कञ्चन थलङको लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक भएको छ । कञ्चन थलङ, सोना पालुङ्वा, मनु लिम्बु र बाल कलाकार नुमिङ शेर्पाको अभिनय रहेको भिडियोमा छयाङ्कन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बु र बीबि लिम्बुले गरेका छन् र प्रकाश लिम्बुको निर्देशन रहेको छ । उक्त गीतको शब्द संगित र स्वर कञ्चन थलङको रहेको छ ।

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)
काठमाडौं - वरिष्ठ गायिका कमला श्रेष्ठको ४५ औं दिनको पुन्यतिथिको श्रद्धात्र्जली तथा विशेष सांस्कृतिक कार्यक्रममा नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए । सा‌ंस्कृतिक संस्थानद्धारा आयोजित कार्यक्रममा संस्थानका कलाकारहरुले गायन, नृत्य साथै वाध्यवादन एक दर्जन भन्दा बढी प्रस्तुत गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकको प्रमुख आथित्यमा सपन्न सो कार्यक्रममा...