काठमाडौं – फिल्म ‘राम साइली’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि बुद्धि तामाङ, दावा फिन्जो तामाङ, मोनिका दाहाल, श्याममाया तामाङ, दिनेश कोइरालाको अभिनय रहेको फिल्म ‘राम साईली ’ को ट्रेलर ओ. एस. आर. डिजिटलको यूट्यूबबाट सार्वजनिक भएको हो ।

लक्षमण योञ्जन तामाङद्वारा निर्देशित उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेसगै प्रदर्शनको मिति पनि तोकिएको छ । सो फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिम तामाङको कथा रहेको छ भने क्यामेरा /छायांनकन सुमन योन्जनले गरेका हुन् । हेमन्त योन्जनले सम्पादन गरेको फिल्म निर्माता भिम तामाङ, सह निर्माता सुजन लोपेन रहेका छन् । द्वन्द्व निर्देशक देव महर्जनको र नृत्य निर्देशक कमल राईको रहेको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया