राइ इज किंग र सुनिताको ‘माया हजुर – २ ’

राइ इज किंग र सुनिताको ‘माया हजुर – २ ’
काठमाडौं - राजेश पायल राइ ‘राइ इज किंग’ र सुनिता थेगिमको स्वरमा रहेको ‘माया हजुर - २’ बोलको गीत सार्वजनिक भएको छ । डा. सुमाया राईको शब्द रहेको छ भने डीआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको गीतलाई आसिक जगेवूले छायाङ्कन गरेका छन् । भिडियोमा राजेश पायल राइ सुनिता थेगिमलाइ देख्न सकिन्छ । मौलिक सस्कृति जर्गेना गर्न पनी ‘माया हजुर -२ ’ गीतले थप टेवा पुयाउनेमा आफु आशावादी रहे...

भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरणलाई

भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरणलाई
काठमाडौं - नेपालको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल - ३’ को उपाधि किरण गजमेरले जितेका छन्। बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन । भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए । त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेत जान पाउने भएका छन । उनीसँगै उपाधिका दाबेदार टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाल...

सुनिता र सुवासको पछ्यौँरी ढाकाकै

सुनिता र सुवासको पछ्यौँरी ढाकाकै
काठमाडौं - सुनिता थेगिम र सुवास मगरको स्वरमा पुर्बेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्द/ संगीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायांकन साथै स...

मनु नेम्बाङ र सुमन लिम्बूको पाःलाम सार्वजनिक

मनु नेम्बाङ र सुमन लिम्बूको पाःलाम सार्वजनिक
काठमाडौं - मनु नेम्बाङ र सुमन लिम्बूको स्वरमा रहेको सिसामा नुमा बोलको पाःलाम सार्वजनिक भएको छ । पाःलाम गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ र विश्व ब्यापी अनलाइन पाःलाम प्रतियोगिताका उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रहेको गीतमा यासेली योङहाङको शब्द रहेको छ भने संगीत भीम तुम्बाहाम्फेले गरेका हुन् ।भिडियो… https://www.youtube.com/watch?v=2APZKq6Rzzg

श्री पाण्डे – पलको ‘फूलकुमारी’

श्री पाण्डे – पलको ‘फूलकुमारी’
काठमाडौं - गायक तथा संगीतकार राजनराज सिवाकोटीको आफ्नै स्वर र संगीतमा ‘फूलकुमरी‘ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियो एसियन म्युजिक यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको हो । डा. प्रकाश पौडेलको शब्द र गीतार सञ्जीव बराइलीको छ भने मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । बिकास दाहालको सम्पादन रहेको भिडियोमा समाचारवालीको रुपमा चर्चित श्री पाण्डे र अभिनेता पल शाहको अभिनय रहेको छ । उत्सब दाहा...

दीपाको यो जीन्दगी…

दीपाको यो जीन्दगी…
काठमाडौं - गायिका दीपा सुहाङ लिम्बूको ‘यो जीन्दगी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । भिडियो Dipa Suhang आफ्नै अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । नाकिहो राई (बिकास) को शब्द रहेको छ भने संगीत एकान्त आङदेङबेको रहेको छ । भिडियोमा मोडल विशाल तिम्राहाङ राई र शशिका राई फिचरिङ छन् । भिडियोलाई इशक जबेगूले निर्देशन तथा छायाँकन गरेका हुन् । गायिका दीपा स्वयंमलाई पनि भिडियोमा देख्न ...

खेदा चलचित्र सार्वजनिक

खेदा चलचित्र सार्वजनिक
अविन लिम्बू काठमाडौं - लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ सार्वजनिक भएको छ । भुत पुर्ब लाहुरे परिवारमा पेन्सन थाप्ने प्रचलन सदरमुकाम बर्समा एक पल्ट पेन्सन थाप्प्न जाने गरिन्छ र पेन्सन थापेपछी एक साल पुग्ने खाद्यन्न र प्रत्येक परिवार लाई नयाँ कपडा किनेर ल्याइदिने प्रचलन छ पेन्सन थाप्न सदर मुकाम जादा सवारी साधन नपुगेको ठाउमा ढाकरमा बोकेर लाने प्रचलन थियो आ...

हुर हुरले ल्याए नयाँ सिरियल इस खा !

हुर हुरले ल्याए नयाँ सिरियल इस खा !
काठमाडौं - दिलिप तामाङ उर्फ (हुर हुर) ले नयाँ सिरियल ‘इस खा’ (भाग -१ ) दर्शकमाझ ल्याएका छन् । विभिन्न फिल्म, टेलिफिल्म खेल्दै आउने क्रममा हास्यटेलिफिल्म मेरिबास्सै खेलेपछी धेरै दर्शनको नजरमा परेका थिए । मेरि बास्सै बाट अलग भएपछि छुट्टै टिम सङ काम गर्दै आएका हुर हुरले अहिले आफ्नै युट्युब च्यानल Dilip Hur Hur बाट ’इस खा’ सिरियल लिएर दर्शकको बिचमा आएका छन् । तामाका अनुसार क्यारेक्टर आर...

अनु र प्रतापको ‘माया’

अनु र प्रतापको ‘माया’
काठमाडौं - अनु चौधरी र प्रताप दासको स्वरमा रहेको ‘माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत रहेको छ । सजन कट्टेलको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय रहेको छ भने संकल्प भुजेलको छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।भिडयोे….. https://www.youtube.com/watch?v=JeftYBuY70s&t=18s

चलचित्र ‘थात्थलो’ सार्वजनिक

चलचित्र ‘थात्थलो’ सार्वजनिक
काठमाडौं - चलिआएको मुलधारको नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र ‘थात्थलो’ लकडाउमा सार्वजनिक भएको छ । दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सज्जन श्रेष्ठ, सञ्जय निङ्लेकु, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू, निङ्वा पन्धाक आदिको मूख्य भूमिका रहेकोछ । अभिनेता तथा न...