काठमाडौं – सुनिता थेगिम र सुवास मगरको स्वरमा पुर्बेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ ।

खगेन्द्र पन्धाक लिम्बूको शब्द/ संगीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।

प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायांकन साथै सम्पादन बिबी लिम्बूको र ड्रोन पर्शु लिम्बूको रहेको छ ।

भिडियो…

तपाईको प्रतिक्रिया