काठमाडौं – अनु चौधरी र प्रताप दासको स्वरमा रहेको ‘माया’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत रहेको छ ।

सजन कट्टेलको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय रहेको छ भने संकल्प भुजेलको छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
भिडयोे…..

तपाईको प्रतिक्रिया