काठमाडौं – मनु नेम्बाङ र सुमन लिम्बूको स्वरमा रहेको सिसामा नुमा बोलको पाःलाम सार्वजनिक भएको छ ।

पाःलाम गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ र विश्व ब्यापी अनलाइन पाःलाम प्रतियोगिताका उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रहेको गीतमा यासेली योङहाङको शब्द रहेको छ भने संगीत भीम तुम्बाहाम्फेले गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया