काठमाडौं – गायिका दीपा सुहाङ लिम्बूको ‘यो जीन्दगी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । भिडियो Dipa Suhang आफ्नै अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

नाकिहो राई (बिकास) को शब्द रहेको छ भने संगीत एकान्त आङदेङबेको रहेको छ । भिडियोमा मोडल विशाल तिम्राहाङ राई र शशिका राई फिचरिङ छन् । भिडियोलाई इशक जबेगूले निर्देशन तथा छायाँकन गरेका हुन् । गायिका दीपा स्वयंमलाई पनि भिडियोमा देख्न सकिन्छ ।

भिडियो…..

तपाईको प्रतिक्रिया