सुनिताको संगीतमा ‘निङवा पाङसिङलो’ सार्वजनिक

सुनिताको संगीतमा ‘निङवा  पाङसिङलो’  सार्वजनिक
काठमाडौं - मेलिना राइ र सुनिता थेगिमको स्वरमा रहेको लिम्बू भाषाको (निङवा पाङसिङलो) बोलको गीत सार्वजनिक भएको छ ।पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । टिर आर सेनेहाङको शब्द रहेको छ भने संगीत गायिका थेगिमकै रहेको छ। देबेश राइले एरेञ्ज गरेका छन् भने मिक्सिङ मुस्कान मुकारुङ रा...

नेपालकै पहिलो ब्याकहो लोडर अप्रेटर दिपा

नेपालकै पहिलो ब्याकहो लोडर अप्रेटर दिपा
भक्तपुर - सानोठिमीस्थित युसेप नेपाल अन्तरगत संचालित प्राविधिक शिक्षालयमा हाल दीपा वाग्लेले ब्याकहो लोडर चलाउन सिकिरहेकी छन् । इटहरीमा रिक्सा चलाइरहेकी उनी हेभी मेसिन ब्याकहो लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आएकी हुन् । अहिले प्रशिक्षणको अन्तिम चरणमा रहेकी दिपा अब लाईसेन्स लिएर ब्याकहो लोडर चलाउने बताउछिन् । आफूलाई सानै देखि चुनौतीपुर्ण काम गर्न नडाराउने दिपाको ब्याकहो लोडर चलाउने...

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक
काठमाडौं - बिष्णु माझी र राम गोपालीको स्वरमा रहेको ‘दुइ थोपा आँसु’ बोलको गीत सार्वजनिक भएको छ । रामु खड्काको आफ्नै Ramu Khadka युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शब्द सन्ध्या केसीको, संगीत रामु खड्काको रहेको छ भने एरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खड्क बाजुरालीको रहेको छ । शिशिर बुढाथोकीको निर्देशन रहेको भिडियोमा बिनोद श्रेष्ठ, जस्मिन कार्की र हिरा रानपालको अभिनय रहेको छ । ...

श्रीमानलाई पिए बनाएकै हो, दिदीलाई दास बनाएको होइन – सांसद चौधरी

श्रीमानलाई पिए बनाएकै हो, दिदीलाई दास बनाएको होइन – सांसद  चौधरी
काठमाडौं - सांसद गंगा चौधरीले आफ्नो श्रीमानलाई पिए बनाएको स्विकार गरेकी छन् । उनले आफ्नो विषयमा समाचार बनाउदा यथार्थ नबुझी प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको बताइन्। उनले दिदीलाई दास बनाएको आरोप लागेकी सांसद चौधरीले आफूमाथिको आरोप निराधार भएको बताइन् । अनामनगर स्थित संबाद चौतारीमा छोरा सहित उपस्थित भएर पत्रकार सम्मेलनमा उनले भनिन् ‘तपाईं मेरो घरमा आएर हेर्न सक्नुहुन्छ । मैले मेरी दिदिलाई...

सबि कृषि फर्मले कब्जा गरेपछि कृषकको बिचल्ली भयो –निकेश महर्जन

सबि कृषि फर्मले कब्जा गरेपछि कृषकको बिचल्ली भयो –निकेश महर्जन
त्यो बेलाको परिस्थितिलाई मध्यनजर गर्दै हामीले निर्णय गरेका हौँ – वडा अध्यक्ष काठमाडौं – कीर्तिपुर स्थानिय उत्पादन तथा कृषि बजार, सबि कृषि फर्म प्रा. लि. ले कब्जामा लिएको कृषि बजारका कोषाध्यक्ष निकेश महर्जनले बताएका छन् । कीर्तिपुर नगरपालिकाको समन्वयमा (नगर प्रमुखको तोक आदेशमा) मिती २०७६ जेठ १९ गते दर्ता गरी कीर्तिपुर न.पा. ९ स्थित टाउनप्लानिङ हनुमान घाटमा निर्माण भएको सो टहरा अहिले ...

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’
काठमाडौं - सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ । युगल पोमुको निर्देशन रहेको भिडिय...

बा – आमा बोलको गीत सार्वजनिक

बा – आमा बोलको गीत सार्वजनिक
काठमाडौं - गौरब राइको स्वरमा रहेको ‘आमा - बुबा ’ बोलको गीत सार्वजनिक भएको छ ।जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ । बा - आमाले सानोमा गरेको गालीको स्मरण गर्दै ति गालीहरु नभएर प्रेरणाको स्रोत रहेको गीतकार श्रेष्ठले बताइन् । आज बुबाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस ,बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिनको अवसरमा ...

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक
काठमाडौं - निर्माता पृथ्वी राई र गोमा राईको अभिनय रहेको ‘थाहाँ छैन्’ बोलको गीत सार्वजनिक भएको छ । लालितपुरको कुमारीपाटी स्थित डोरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । यस अघि निर्माता पृथ्वी राइले मट्टीमाला फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला - २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताए । किरण चाम्लिङको शब्द रहेको छ भने सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज...

माता सबिताले गरिन् सहयोग

माता सबिताले गरिन् सहयोग
काठमाडौं - फोटो हेरेर,बोली सुनेर भबिष्यवाणी गर्न सक्ने माता सविता आचार्यले जन्मदिनको अबसरमा माछापोखरी स्थित अपांग सरोकार केन्द्रमा पुगेर सहयोग गरेकी छन् । उक्त केन्द्रमा बोल्न नसक्ने, हात खुट्टा नचल्ने, आँखा नदेख्ने, हिड्डुल गर्न नसक्ने व्यक्तिहरु रहेका छन् । माता सबिताले त्यहाँ पुगेर चामल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेकी छन् । आफूले सके अनुसारको सहयोग गरेको उनले ...

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’
काठमाडौं - मिस तामाङ २०२१ का बिजेता सफलता थिङ तामाङको अभिनय रहेको ‘जीन्दगी भद्रगोल’ बोलको गीत सार्वजनिक भएको छ । फ्याफुल्ला नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । देवराज स्याङतानको शब्द रहेको छ भने कोसिस थोकरको सङ्गीत र सानूबाबू घिसिङको एरेञ्ज रहेको गीतमा जितु लोप्चन र हिरा लामाको स्वर रहेको छ । राजु थिङको निर्देशन रहेको भिडियोमा मिस तामाङ २०२१ का विजेता तामाङ संगै पाल्देन लाम...