मायालाई खोज्दै जुरेली

मायालाई खोज्दै जुरेली
काठमाडौं - अस्मिता जुरेलीको स्वरमा रहेको ‘खोजेँ मैले मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो टंक बुढाथोकी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । कोय दिलिपको शब्द तथा संगीत रहेको छ भने छायांकन बबिन थापा मगरको रहेको छ । समीर मियाले निर्देशन गरेको भिडियोमा जुरेली स्वयंलाई देख्न सकिन्छ । सम्पादन भने बन्दे प्रसादले गरेका हुन् । भिडियो…. https://www.youtube.com/watch?v=hBsqCSAfuJ0 ...

दीपाश्री निरौलालाई ‘एफएलएफ’ विशेष सम्मान

दीपाश्री निरौलालाई ‘एफएलएफ’ विशेष सम्मान
काठमाडौं - लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बु फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ । लिम्बु म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बु, गायिका मिलन नेवार, नायक (...

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथि रियल म्याड्रिडलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को झट्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा पीएसजी दबाबम...

आजदेखि शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय सञ्चालन हुदै

आजदेखि शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय सञ्चालन हुदै
काठमाडौं - कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन्। कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपु...

‘ताम हाप’ ¥याप सार्वजकि

‘ताम हाप’ ¥याप सार्वजकि
काठमाडौं - रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपले “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक गरेको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध अर्थात अनिल अधिकारीले व्यवसायीक ¥यापरको परिचय कमाएको थियो । त्यसपछि नेपाली ¥याप गीत संगीतको क्षेत्रमा धेरै ¥यापहरुको जन्म भयो । त्यसले नेपाली गीत संगीतको क्षेत्रमा अश्लीलता ल्याउने काम पनि भयो तर तामाङ समुदायमा पहिलो ¥यापरको रुपमा चिनिएको ...

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक
काठमाडौं - मेचु धिमाल र बालगायिका रुक्साना लिम्बूको आवाजमा रहेको ‘उड्नु छ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको छ । मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुले छायाँकन र सम्पादन गरेका हुन् । उक्त भिडियोमा एकल नारीको कथा संगै व...

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै
काठमाडौं - हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । यो समाचार तयार पारुन्जेल यसको ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा छ । यो टेलिचलचित्रमा दिलीप तामाङ (हुरहुर) वेदना राई (मैना) सोहन थापा मूर्ति, दीपेन्द्र प्रसाईं, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, श्याम बुढाथोकी, जयनन्द लामा र रामचन्द्र अधिकारील...

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’
काठमाडौं - सुपरहिट गजल गीत ‘नर्बिसे तिमीलाई नपाए तिमीलाई’ पुनः रचना रिमालको स्वरमा सार्वजनिक भएको छ । किरण क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस अघि अञ्जु पन्तको स्वरमा रहेको निक्कै चर्चित गीत मेल भर्सनमा जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । उक्त गीतमा बिपिन किरणको शब्द रहेको छ भने संगीत महेश खड्काको रहेको छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम...

पाँचौ निफमा छानिए ‘घरजम’

पाँचौ निफमा छानिए ‘घरजम’
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महोत्सवमा प्राप्त ५५ देशका ४०० भन्दा बढी फिल्महरूमा ३८ देशका ८९ फिल्म छनोट गरिएको निफले जनाएको छ । जसमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ छनोटमा परेको छ । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । यस अघ...

रचनाको ‘उड्ने रहर’

रचनाको ‘उड्ने रहर’
काठमाडौं - रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त भिडियो रचना रिमाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार नगेन्द्र श्रेष्ठको संगीत,र किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको रहेको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै रुचाएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देश...