काठमाडौं – सुपरहिट गजल गीत ‘नर्बिसे तिमीलाई नपाए तिमीलाई’ पुनः रचना रिमालको स्वरमा सार्वजनिक भएको छ । किरण क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस अघि अञ्जु पन्तको स्वरमा रहेको निक्कै चर्चित गीत मेल भर्सनमा जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो ।

उक्त गीतमा बिपिन किरणको शब्द रहेको छ भने संगीत महेश खड्काको रहेको छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया