काठमाडौं – मेचु धिमाल र बालगायिका रुक्साना लिम्बूको आवाजमा रहेको ‘उड्नु छ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको छ । मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुले छायाँकन र सम्पादन गरेका हुन् । उक्त भिडियोमा एकल नारीको कथा संगै व्यथा समेटिनुका साथै एकल नारीले सन्तानलाई हुर्काउनु पर्दाको कथालाई चित्रण गरिएको छ ।

शव्द तथा संगीत धिमालकै रहेको छ भने गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यले गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया