काठमाडौं – अस्मिता जुरेलीको स्वरमा रहेको ‘खोजेँ मैले मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो टंक बुढाथोकी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोय दिलिपको शब्द तथा संगीत रहेको छ भने छायांकन बबिन थापा मगरको रहेको छ । समीर मियाले निर्देशन गरेको भिडियोमा जुरेली स्वयंलाई देख्न सकिन्छ । सम्पादन भने बन्दे प्रसादले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया