काठमाडौं – रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त भिडियो रचना रिमाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार नगेन्द्र श्रेष्ठको संगीत,र किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको रहेको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै रुचाएको छ ।

मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देशक अर्यालले नै गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया