काठमाडौं – रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपले “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध अर्थात अनिल अधिकारीले व्यवसायीक ¥यापरको परिचय कमाएको थियो । त्यसपछि नेपाली ¥याप गीत संगीतको क्षेत्रमा धेरै ¥यापहरुको जन्म भयो । त्यसले नेपाली गीत संगीतको क्षेत्रमा अश्लीलता ल्याउने काम पनि भयो तर तामाङ समुदायमा पहिलो ¥यापरको रुपमा चिनिएको उत्तर (संगुल)लामा नै हुन् ।

¥यापर उत्तर (संगुल) लामाको लामो ग्यापपछि वाइ यस के ग्रुपले तामाङ ¥यापको क्षेत्रमा बेग्ले पहिचान कमाउदै सबैको मन जित्न सफल भएका थिए । वाइ यस के ग्रुपको रेब चश्मा म्युजिक भिडियोले तामाङ ¥याप गीतको क्षेत्रमा नयाँ आयम थपिदिएको थियो ।

भिडियोमा मोडल सुजिना गोले, कञ्चन लामा, सृष्टि घिसिङ,दिपासा दोङ, मोनिका लामाको अभिनय रहेको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया