काठमाडौं – राजेश पायल राई र रचना रिमालको स्वर तथा अभिनय रहेको ‘सेवारो’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमाल अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लिम्बु र नेपाली भाषाको समिश्रणमा तयार गरिएको गीतमा दिलदुःखी जन्तरेको शब्द रहेको छ भने मनोज साङ्सोन राईको संगीत तथा एरेञ्ज रहेको छ ।

अनित विष्टले निर्देशन गरेको भिडियोलाई मिराज अर्यालले छायांकन र सम्पादन गरेका हुन्।

भिडियो…

तपाईको प्रतिक्रिया