काठमाडौं देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक गित सालैजो “आसाम लाहुरे” सार्वजनिक भएको छ ।

Devi Ale युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज चेतन गोतामेले गरेका हुन् । दिप गुरुङले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा सुस्मिता गुरुङ र हेमन्त आलेको अभिनय रहेको छ ।

गित राम्रो बनेको हुनाले दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास रहेको गायिका देवी आलेले बताइन्।

तपाईको प्रतिक्रिया