काठमाडौं – नेपाल आइडल रवि ओड र गायिका रेखा जोशीको स्वरमा ‘लैजा जोबन’ बोलको गीत सार्वजनिक भएको छ ।

अविनाश थापाको शब्द र भिम विसीको संगीत रहेको छ भने एरेन्ज विश्व अधिकारी, मिक्सीङ नरेश बिबिसीले गरेका छन ।

नरेन भट्टराईले निर्देशन गरेको भिडियोमा रवि र रेखा संगै दिया चहार, जिगर ओड, सुनिल विसी र दिपिका रान मगरको अभिनय छ । केशव विश्वकर्माले छयाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया