काठमाडौं – पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको ‘म हु साइको ’ बोलको गीत सार्वजनिक भएको छ । नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको हो ।

उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग, सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाको अभिनय रहेको छ ।

नेपालमै पहिलो पटक नयाँ धारको स्वरुपमा गीत निमार्ण गरेको गायक गुरुङले बताए । पवन शुस्लिङ्गले छायाँकन गरेका छन् भने भिडियो सम्पादन मिलन बिकले गरेका हुनु ।
भिडियो…

तपाईको प्रतिक्रिया