गायक कञ्चन थलङको लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक भएको छ । कञ्चन थलङ, सोना पालुङ्वा, मनु लिम्बु र बाल कलाकार नुमिङ शेर्पाको अभिनय रहेको भिडियोमा छयाङ्कन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बु र बीबि लिम्बुले गरेका छन् र प्रकाश लिम्बुको निर्देशन रहेको छ । उक्त गीतको शब्द संगित र स्वर कञ्चन थलङको रहेको छ ।

तपाईको प्रतिक्रिया