काठमाडौँ  -फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि अनमोल केसी र सुहाना थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

झरना थापाको दोश्रो निर्देशकिय फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमो निकै आकर्षक देखिएको छ । प्रोमोमा अनमोलले दुई वटा भूमिकामा देखिएका छन् । सुहाना स्टार गायकको फ्यानको भूमिकामा प्रस्तुत छिन् । सुनिल कुमार थापा निर्मित फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

ट्रेलर……….

तपाईको प्रतिक्रिया