मेल भर्सनमा ‘तिमी तारे भीर’

मेल भर्सनमा ‘तिमी तारे भीर’
काठमाडौं - गायिका पबित्रा सुब्बाको स्वरमा रहेको ‘तिमी तारे भीर’ जुन गीत कालजयी हुन् । ३२ वर्षपछि उही गीतलाई मेल भर्सनमा गायक रेवत राईको स्वरमा सार्वजनिक भएको छ । कवि तथा गीतकार श्रवण मुकारुङकोे शब्द ,गायक तथा संगीतकार शान्तिराम राईको संगीत रहेको भिडियो सहितको मेल भर्सनमा देवेश राईले संगीत संयोजन गरेका हुन् । किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा अभिनेता दयाहाङ राई, मिरुना मगर र बा...

सिटी हलमा ‘घरजम’ प्रदर्शन हुदै

सिटी हलमा ‘घरजम’ प्रदर्शन हुदै
ताप्लेजुङ – नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रर्दशन हुने भएको छ । किरात याक्थुङ कलाकार मञ्च ताप्लेजुङको आयोजनामा मंसीर २५ गते शनिबार सिटी हलमा बिहान ११ बजे प्रर्दशन हुदैछ । रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियो...

‘घुइचो’मा एलिजा र कुन्साङ

‘घुइचो’मा एलिजा र कुन्साङ
काठमाडौं - नेपाली चलचित्र ‘घुइचो’को छायांकन शुरु हुने भएको छ । ‘घुइचो’को छायांकन माघ १ गतेबाट सुरु हुने बताइएको छ । रामजी दैलेखीको निर्माणमा बन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा मुख्य भूमिकामा एलिजा गौतम तथा नवअभिनेता कुन्साङ बमजन देखिँदैछन् भने अन्य कलाकारको छनोट भइरहको छ।  अभिनेत्री एलिजाले चलचित्र ‘घुइँचो’मा बढी मेहेनत गर्ने बताइन्। सानैदेखि फिल्म खेल्ने सपना ...

राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ। प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म...

प्रकाश र मीनालाई ‘दोहोरी च्याम्पियन’को उपाधि

प्रकाश र मीनालाई  ‘दोहोरी च्याम्पियन’को उपाधि
कास्की - नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरुले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार ...

‘पुजाको…’ सार्वजनिक

‘पुजाको…’ सार्वजनिक
काठमाडौं - खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको स्वरमा रहेको ‘पुजाको भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । उत्त गीतमा खगेन्द्र कुमार लिम्बूको शव्द संगीतमा रहेको छ भने टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ । लोकेन साँबा लिम्बूको निर्देशन र छायांकन रहेको भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुब्बा (आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको ...

हेमु स्मृतिको ‘ओमुगेन सराङ’

हेमु स्मृतिको ‘ओमुगेन सराङ’
काठमाडौं – हेमु स्मृति चोङ्बाङ्ग र पेपराज माबुहाङको पालाम ‘ओमुगेन सराङ’ बोलको गीत सार्बजनिक भएको छ ।जसमा सुमन लिम्बू र रुपाञ्जली तिलिङले साथ दिएका छन् । हेमु स्मृति अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । पेसल माबुहाङको शब्द रहेको छ भने संगीत गायक माबुहाङकै रहेको छ । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् । मनोज साङ्सोन राईको एरेञ्ज र...

सोनिया र एलिसको ‘मुरली तिरिरि’

सोनिया र एलिसको ‘मुरली तिरिरि’
काठमाडौं - कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सरिता राइको शब्द रहेको छ भने संगीत र एरेञ्ज कृष्णभक्त राइको, सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । देबराज राइले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, एलिस राइ र उमेश राई ( फुल...

चलचित्र क्षेत्रमा योगदान पु¥याएका नौ कलाकार सम्मानित

चलचित्र क्षेत्रमा योगदान पु¥याएका नौ कलाकार सम्मानित
काठमाडौं - कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गर्नुभयो । त्यसैगरी म...

संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक

संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक
काठमाडौं - संगम लिम्बुको लिम्बु भाषाको ‘निङसाङ पोक्लछ’ बोलको गीत सार्वजनिक भएको छ। सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु, गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ । संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता ...