काठमाडौं – गायिका पबित्रा सुब्बाको स्वरमा रहेको ‘तिमी तारे भीर’ जुन गीत कालजयी हुन् । ३२ वर्षपछि उही गीतलाई मेल भर्सनमा गायक रेवत राईको स्वरमा सार्वजनिक भएको छ ।

कवि तथा गीतकार श्रवण मुकारुङकोे शब्द ,गायक तथा संगीतकार शान्तिराम राईको संगीत रहेको भिडियो सहितको मेल भर्सनमा देवेश राईले संगीत संयोजन गरेका हुन् ।

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा अभिनेता दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय रहेको छ । अनिल रानाको सम्पादन रहेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङफेले छायांकन गरेका हुन् ।

भिडियो…….

तपाईको प्रतिक्रिया