सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक

सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो म्यूजिक खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । हर्क साउदकोशब्द रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ । गीतको लिप्सिङ भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ । भिडियो…. https://www.youtube.com/watch?v=cS2o3lE9BZM

‘इच्छिङमा’ सार्वजनिक

‘इच्छिङमा’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ’इच्छिङमा‘ सार्वजनिक भएको छ । लिम्बू भाषाविद् येःहाङ लावतीको प्रमुख आतिथ्यमा रातोपुल स्थित रक हाउसमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । शैलेन्द्र नाल्बो लिम्बूको शब्द रहेको छ भने संगीत यासेली योङहाङको,एरेञ्ज मनोज साङसोन राइले गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । दिनेश माङमु लिम्बूले कोरियोग्राफ...

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’
काठमाडौं - नेपाल आइडल सिजन -२ का बिजेता रवि ओड र अस्मिता परियारको स्वरमा रहेको ‘यही कुरा साँचो हो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रबि ओड युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माको अभिनय रह...

उपासना र इन्द्रहाङको ‘तिमी गीत जीन्दगीको’

उपासना र इन्द्रहाङको ‘तिमी गीत जीन्दगीको’
काठमाडौं - उपासना नेम्बाङ र इन्द्रहाङ लिङदेनको अभिनय रहेको ‘तिमी गीत जीन्दगी ’ को बोलको गीत सार्बजनिक भएको छ । सिक्किमका पुर्ब मुख्य मन्त्री पावन चालिङको शब्द, संगीत बिबी अनुरागीको रहेको छ भने अन्जु पन्त र राजेश पायल राइको स्वर रहेको छ ।कमल राइले कोरियोग्राफी र निर्देशन गरेको भिडियोलाई मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् ।भिडियो… https://www.you...

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”
काठमाडौं — जित लिम्बुको शब्द संगित तथा कृष्णभक्त राई र सुनिता थेगिमको आवाजमा रहेको दार्जिलिङ सहर म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनायो कङकङको अपार सफलतासंगै दार्जीलिङ शहर सार्वजानिक गरेको हो । ललितपुरको नख्खिपोटस्थित एक कार्यक्रम गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेको लेखक तथा संगितकारले बताएका छन् । गित रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। प्रकाश लि...

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक
काठमाडौं - देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक कौडा गित ‘भेना हजुर ’ सार्वजनिक भएको छ ।Devi Ale युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ । दशैँ अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्...

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”
काठमाडौं देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक गित सालैजो "आसाम लाहुरे" सार्वजनिक भएको छ । Devi Ale युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज चेतन गोतामेले गरेका हुन् । दिप गुरुङले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा सुस्मिता गुरुङ र हेमन्त आलेको अभिनय रहेको छ । गित राम्रो बनेको हुनाले दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास ...

अस्मिता जुरेलीद्धारा भारतीय रेस्लर पराजित (भिडियो सहित)

अस्मिता जुरेलीद्धारा भारतीय रेस्लर पराजित (भिडियो सहित)
काठमाडौं - नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेका हुन् । विजयादशमी उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए। सिंगल्स म्याचमै पाकिस्तानका कल्हा ...

रवि र रेखाको ‘लैजा जोवन’

रवि र रेखाको ‘लैजा जोवन’
काठमाडौं - नेपाल आइडल रवि ओड र गायिका रेखा जोशीको स्वरमा ‘लैजा जोबन’ बोलको गीत सार्वजनिक भएको छ । अविनाश थापाको शब्द र भिम विसीको संगीत रहेको छ भने एरेन्ज विश्व अधिकारी, मिक्सीङ नरेश बिबिसीले गरेका छन । नरेन भट्टराईले निर्देशन गरेको भिडियोमा रवि र रेखा संगै दिया चहार, जिगर ओड, सुनिल विसी र दिपिका रान मगरको अभिनय छ । केशव विश्वकर्माले छयाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । ...

राजेश पायल राइ र रचना रिमालको ‘सेवारो’

राजेश पायल राइ र रचना रिमालको ‘सेवारो’
काठमाडौं - राजेश पायल राई र रचना रिमालको स्वर तथा अभिनय रहेको ‘सेवारो’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमाल अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लिम्बु र नेपाली भाषाको समिश्रणमा तयार गरिएको गीतमा दिलदुःखी जन्तरेको शब्द रहेको छ भने मनोज साङ्सोन राईको संगीत तथा एरेञ्ज रहेको छ । अनित विष्टले निर्देशन गरेको भिडियोलाई मिराज अर्यालले छायांकन र सम्पादन गरेका हुन्। भिडियो… ...