काठमाडौं – उपासना नेम्बाङ र इन्द्रहाङ लिङदेनको अभिनय रहेको ‘तिमी गीत जीन्दगी ’ को बोलको गीत सार्बजनिक भएको छ ।


सिक्किमका पुर्ब मुख्य मन्त्री पावन चालिङको शब्द, संगीत बिबी अनुरागीको रहेको छ भने अन्जु पन्त र राजेश पायल राइको स्वर रहेको छ ।
कमल राइले कोरियोग्राफी र निर्देशन गरेको भिडियोलाई मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया