आमाको माया र कोरोना संक्रमितको कथामा आधारित ‘अन्तिम सन्देश’ सार्वजनिक

आमाको माया र कोरोना संक्रमितको कथामा आधारित ‘अन्तिम सन्देश’ सार्वजनिक
सुजन तामाङ्ग लोपेन, रसुवा जिल्लाको आमाछोदिङ्गमो गाउँ पालिका वडा ४ गोल्जुङमा जन्म भएको मन बहादुर तामाङ नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष तथा २०७४ मा राष्ट्रिय संगित कर्मी संघ रसुवाको बरिष्ठ सहल्लाकार हुँदै २०७७ मा राष्ट्रिय संगित कर्मी संघ बागमती प्रदेशको महा–सचिव रहनु भएको छ । संगित यात्रामा आफ्नो भविष्यलाई खोज्दै हालै विश्वभर फैलिरहेको कोरोना भाईरस् (कोभिड–१९) सम्वन्धि आमाको माया...

पाःलाम ‘साक्थिम’ सार्वजनिक

पाःलाम ‘साक्थिम’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाङ्गु, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो र सिर्जना जबेगुको स्वरमा रहेको ‘साक्थिम’ बोलको पाःलाम सार्वजनिक भएको छ । शब्द लोकेन साँवाको रहेको छ भने संगीत सुमन लिम्बूको र एरेञ्ज अशोक लोहरुङको रहेको छ । लोकेन साँवाको निर्देशन रहेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पहाङ्गो, ...

हेमुस्मृति र कृष्णभक्त राईको ‘तोङबा सुरुप्प’

हेमुस्मृति र कृष्णभक्त राईको ‘तोङबा सुरुप्प’
काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । हेमुस्मृति अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका छन्। उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ । योगेश नेवारको निर्देशन रहेको भिडियोमा राज स...

सीता र सञ्जयको ‘के गर्छौ दोमन’

सीता र सञ्जयको ‘के गर्छौ दोमन’
काठमाडौं - सीता सिंघक लिम्बू र सञ्जय निङलेकु लिम्बूको स्वरमा रहेको ‘के गर्छौ दोमन’ बोलको गीत सार्वजनिक भएको छ । सञ्जय निङलेकु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतकार एस. पी. निङलेकु लिम्बूको शव्द रहेको छ भने संगीत बिबी लिम्बू र विपन तावा लिम्बूको रहेको छ । पदम राजन मगरको संगीत संयोजन रहेको गीत सङकरा डिजिटल स्टुडियोमा सागर पुनद्वारा रेकर्ड गरिएको हो । मिक्सिङ कुमार सानु...

‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश

‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश
काठमाडौं - गायिका मीना राई र गायक आङगेलु शेर्पाको स्वरमा रहेको ‘के साह्रो राम्री चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । मीना राईको शब्द र संगीत रहेको गीतमा केकी अधिकारी र उमेश राई ‘फुलन्देकी आमा’ को अभिनय छ। अनिल कोय राईको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाइले गरेका हुन् । राजु कार्कीको एरेन्ज, मिन बिष्टको मिक्सिङ र सुरेन्द्र बसेलको कोरियोग्...

‘आगो पिएर बाच्ने’ फिमेल भर्सनमा

‘आगो पिएर बाच्ने’ फिमेल भर्सनमा
‘आगो पिएर बाच्ने, बिबस मेरो कथा छ,जलेछु भित्र -भित्रै, छाती भरी ब्यथा छ’ काठमाडौं - जुन चर्चित गीत मेल भर्सनको लोकप्रियतासंगै यो गीत पछिल्लो पटक फिमेल भर्सनमा गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो। जन्मथलो पाँचथरमा भएपनि कर्मथलो काठमाडौं बनाइरहुनु भएकी गायिका सुहाङले करिब तीन दर्जन भन्दा बढी गीतहरु गाइसकेकी छन् । गी...

सबकी प्यारी निहारा

सबकी प्यारी निहारा
काठमाडौं - बालगायिका सरगम राइको स्वरमा रहेको ‘सबकी प्यारी’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा अशोक चाम्लिङ राइको शब्द र सुमन राइको संगीत/ एरेञ्ज रहेको छ । सुबास कुठुमीको रेकर्डिङ र गेबिन्द सोनीको मिक्सिङ रहेको छ । इन्द्र जीजिबिशाको निर्देशन रहेकोे भिडियोमा निहारा तामाङको अभिनय रहेको छ । उक्त भिडियो ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन अनिल महर्जनले गरेका हुन् । कोरियोग्राफी मेघना मग...

झिमिक-झिमिकमा सोनिका र जोन

झिमिक-झिमिकमा सोनिका र जोन
काठमाडौं - मेलिना राई थिरज राइको स्वरमा रहेको ‘ झिमिक - झिमिक ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा डिपी खनालको शब्द र थिरज राइको संगीत रहेको छ भने एरेञ्ज राजन इसान र मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा सोनिका रोकाय र जोन पुलामी मगरको अभिनय रहेको छ । सञ्जित घिसिङले छायांकन र सम्पादन गरेको हुन् ।भिडियो….. https://www.youtube.com/watc...

लाहुरे शिकारी सार्वजनिक

लाहुरे शिकारी सार्वजनिक
काठमाडौं - मदन घलान र सुजिता जीम्बाको स्वरमा रहेको तामाङ सेलो ‘लाहुरे शिकारी’ बोलको गीत आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । एण्डी म्यूजिक हाउस युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा सानुबाबू घिसिङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज नर्बु शेर्पा र मिक्सिङ दिपेश प्रधानको रहेको छ । कृष्ण क्लोनले निर्देशन,कोरियोग्राफी र सम्पादन गरेको भिडियामा निरज लामखोर र सायरा ल...

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’
काठमाडौं - बि बी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ ।भिडि...