काठमाडौं – बि बी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ ।

रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ ।
भिडियो……

तपाईको प्रतिक्रिया