काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । हेमुस्मृति अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका छन्। उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ ।

योगेश नेवारको निर्देशन रहेको भिडियोमा राज साम्बा , पुष्पाञ्जली मादेन लिम्बू (चाप्पेतिकी आमा) र बाबु रानी लिम्बू को अभिनय रहेको छ । शीर कुमार साम्पाङले छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया