काठमाडौं – सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाङ्गु, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो र सिर्जना जबेगुको स्वरमा रहेको ‘साक्थिम’ बोलको पाःलाम सार्वजनिक भएको छ ।

शब्द लोकेन साँवाको रहेको छ भने संगीत सुमन लिम्बूको र एरेञ्ज अशोक लोहरुङको रहेको छ ।

लोकेन साँवाको निर्देशन रहेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पहाङ्गो, मनु थक्लुङ लिम्बू, पूर्ण सेत्लिङ, सुकमिता केरुङ, शमसेर तुम्बाहाम्फे, सनि बेघा, शारदा राई, प्रज्ञा इजम, निर्मल लिवाङ र रुथ लिम्बू आदिको अभिनय रहेको छ ।

अरुण बरुण र लोकेन साँवाको छायांकन रहेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया