काठमाडौं – मेलिना राई थिरज राइको स्वरमा रहेको ‘ झिमिक – झिमिक ’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा डिपी खनालको शब्द र थिरज राइको संगीत रहेको छ भने एरेञ्ज राजन इसान र मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ ।

सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा सोनिका रोकाय र जोन पुलामी मगरको अभिनय रहेको छ । सञ्जित घिसिङले छायांकन र सम्पादन गरेको हुन् ।
भिडियो…..

तपाईको प्रतिक्रिया