काठमाडौं – सीता सिंघक लिम्बू र सञ्जय निङलेकु लिम्बूको स्वरमा रहेको ‘के गर्छौ दोमन’ बोलको गीत सार्वजनिक भएको छ । सञ्जय निङलेकु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार एस. पी. निङलेकु लिम्बूको शव्द रहेको छ भने संगीत बिबी लिम्बू र विपन तावा लिम्बूको रहेको छ ।

पदम राजन मगरको संगीत संयोजन रहेको गीत सङकरा डिजिटल स्टुडियोमा सागर पुनद्वारा रेकर्ड गरिएको हो । मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।

भिडियो…..

तपाईको प्रतिक्रिया