काठमाडौं – गायिका मीना राई र गायक आङगेलु शेर्पाको स्वरमा रहेको ‘के साह्रो राम्री चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

मीना राईको शब्द र संगीत रहेको गीतमा केकी अधिकारी र उमेश राई ‘फुलन्देकी आमा’ को अभिनय छ।

अनिल कोय राईको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाइले गरेका हुन् । राजु कार्कीको एरेन्ज, मिन बिष्टको मिक्सिङ र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।
भिडियो..

तपाईको प्रतिक्रिया