काठमाडौं – बालगायिका सरगम राइको स्वरमा रहेको ‘सबकी प्यारी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा अशोक चाम्लिङ राइको शब्द र सुमन राइको संगीत/ एरेञ्ज रहेको छ । सुबास कुठुमीको रेकर्डिङ र गेबिन्द सोनीको मिक्सिङ रहेको छ ।

इन्द्र जीजिबिशाको निर्देशन रहेकोे भिडियोमा निहारा तामाङको अभिनय रहेको छ । उक्त भिडियो ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन अनिल महर्जनले गरेका हुन् । कोरियोग्राफी मेघना मगरको रहेको छ ।
भिडियो…..

तपाईको प्रतिक्रिया