काठमाडौं – मदन घलान र सुजिता जीम्बाको स्वरमा रहेको तामाङ सेलो ‘लाहुरे शिकारी’ बोलको गीत आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । एण्डी म्यूजिक हाउस युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा सानुबाबू घिसिङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज नर्बु शेर्पा र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।


कृष्ण क्लोनले निर्देशन,कोरियोग्राफी र सम्पादन गरेको भिडियामा निरज लामखोर र सायरा लामाको अभिनय रहेको छ ।
भिडियो…..

तपाईको प्रतिक्रिया