‘राम साइली’को ट्रेलर सार्वजनिक

‘राम साइली’को  ट्रेलर सार्वजनिक
काठमाडौं - फिल्म ‘राम साइली’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि बुद्धि तामाङ, दावा फिन्जो तामाङ, मोनिका दाहाल, श्याममाया तामाङ, दिनेश कोइरालाको अभिनय रहेको फिल्म ‘राम साईली ’ को ट्रेलर ओ. एस. आर. डिजिटलको यूट्यूबबाट सार्वजनिक भएको हो । लक्षमण योञ्जन तामाङद्वारा निर्देशित उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेसगै प्रदर्शनको मिति पनि तोकिएको छ । सो फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा ...

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’
काठमाडौं - वाई. एस. के. ग्रुपको प्रस्तुतिमा ‘रेबन चस्मा’ सार्वजनिक भएको छ । सशीकला मोक्तानको शब्द संगीत तथा वाइ. एस. के ग्रुपको ‘रेवन चस्मा’ बोलको गीत सार्वजनिक भएको हो । दीर्घ खड्काको निर्देशन रहेको भिडियोलाई ड्रोन तथा क्यामेरा शंकल भुजेलको रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् । नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङक...

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक
काठमाडौं - पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ बोलको गीत सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीतमा गायक स्वंम तुम्खेवा लिम्बू र गोमा योङहाङको अभिनय रहेको छ । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई र राज परियारले साथ दिएका छन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् भने सविना ...

शम्भू फोम्बो र सुनिताको ‘आनिङवा’ सार्वजनिक

शम्भू फोम्बो र सुनिताको  ‘आनिङवा’ सार्वजनिक
काठमाडौं - गायक शम्भु फोम्बो र गायिका सुनिता संयक लिम्बुको स्वरमा रहेको ‘आनिङवा’ (पालाम) बोलको गीत सार्वजनिक भएको छ । अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायक /गायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । शब्द शान्ता केरुङको छ भने संगीत रीता फोम्बो ठूली र सुमन लिम्बूको,अशोक लोहरुङ राईको एरेन्ज रहेको छ । लोकेन साँवा लिम्बूले निर्देशन गर...

मिस्टर एण्ड मिस टीन शेर्पाको अडिसन सम्पन्न (भिडियो सहित)

मिस्टर एण्ड मिस टीन शेर्पाको अडिसन सम्पन्न (भिडियो सहित)
अविन लिम्बू काठमाडौं - मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्र.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो । आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर ,ताप्लेजु...

रुप कुमारको ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’

रुप कुमारको ‘म बाच्नुको के अर्थ,  तिमी नहुदा’
काठमाडौं - गायक तथा संगीतकार रुप कुमार राइको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राइ च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द ‘ठूली’ चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राइको दमदार अभिनय रहेको छ । बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियो...

मिस तामाङ २०२१ खुल्यो आवेदन

मिस तामाङ २०२१ खुल्यो आवेदन
काठमाडौं - एभरेष्ट फेसन होमले आयोजना गर्दै आएको मिस तामाङ २०२१ को आवेदन खुलेको छ । यो मिस तामाङ १३ औँ संस्करण हो । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तर गर्दे आएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जि...

पूजना र सुनिलको मन मान्दैन

पूजना र सुनिलको मन मान्दैन
काठमाडौं - नायिका पुजना प्रधान र सुनिल श्रेष्ठको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको छ भने स्वर अरुण देव यादव र सञ्जीवनीको रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीत पूजना फिल्म प्रोडक्सनबाट प्रस्तुत गरिएको हो । भिडियो… https://www.youtube.com/...

‘माछा त मारी सितारा’ सार्वजनिक

‘माछा त मारी सितारा’ सार्वजनिक
काठमाडौं - सुबास तामाङ, शशीकला मोक्तान र बबिता पाख्रिनको स्वरमा रहेको छेवार गीत ‘माछा त मारी सितारा ’ बोलको गीत सार्वजकि भएको छ । https://www.youtube.com/watch?v=HQ0NGYbAFOw उक्त गीतमा प्रेम लोप्चन, अमिर दोङ, कुइसाङ रुम्बा, खेम मोक्तान, मिलन थिङ, सुस्मा मोक्तान, पुर्णिमा थोकर, यंमी दोङ, पुष्पाञ्जली लोप्चन, दिपा घिसिङ र साइना तामाङ आदिको अभिनय रहेको छ । बैरागी मोक्तानको शब्द/संगीत र...

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ
काठमाडौं - किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ । भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको...