काठमाडौं – नायिका पुजना प्रधान र सुनिल श्रेष्ठको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको छ भने स्वर अरुण देव यादव र सञ्जीवनीको रहेको छ ।

भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीत पूजना फिल्म प्रोडक्सनबाट प्रस्तुत गरिएको हो ।

भिडियो…

तपाईको प्रतिक्रिया