काठमाडौं – किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ ।

सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ ।

भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको छ ।

भिडियो…

तपाईको प्रतिक्रिया