काठमाडौं – सुबास तामाङ, शशीकला मोक्तान र बबिता पाख्रिनको स्वरमा रहेको छेवार गीत ‘माछा त मारी सितारा ’ बोलको गीत सार्वजकि भएको छ ।

उक्त गीतमा प्रेम लोप्चन, अमिर दोङ, कुइसाङ रुम्बा, खेम मोक्तान, मिलन थिङ, सुस्मा मोक्तान, पुर्णिमा थोकर, यंमी दोङ, पुष्पाञ्जली लोप्चन, दिपा घिसिङ र साइना तामाङ आदिको अभिनय रहेको छ ।


बैरागी मोक्तानको शब्द/संगीत रहेको गीतलाई सञ्जय लामा र दुर्गा पौडेलले छायांक गरेका छन् । अजय स्यांतान र बाबुराजा केसीले निर्देशन गरेको भिडियोलाई सम्पादन दीर्गा खड्का, अजय स्यांतान र नविन घर्तीमगरले गरेका हुन् । कोरियोग्राफर अजय स्यांतानको रहेको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया