काठमाडौं – गायक तथा संगीतकार रुप कुमार राइको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राइ च्यानलबाट सार्वजनिक गरिएको हो ।

शब्द ‘ठूली’ चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राइको दमदार अभिनय रहेको छ ।

बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियोलाई छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

भिडियो….

अन्तर्बार्ता…

तपाईको प्रतिक्रिया