सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र अशोक मुकारुङको स्वरमा रहेको ‘ठमेल बजारमा’ बोलको गीत सार्वजनिक भएको छ ।
करबीर तामाङको शब्द र पदम राजन मगरको संगीत एरेञ्ज रहेको भिडियोलाई संजीत घिसिङले छायांकन र सम्पादन गरेका छन् ।
गोबिन्द राईको कन्सेप्ट रहेको भिडियोलाई संदीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा सीता राई र रमेश चन्द्र राईको दमदार अभिनय रहेको छ ।
भिडियो…..
https://www.youtu...