काठमाडौं – गायीका दिपा सुहाङको स्वरमा रहेको ‘बिश्वासको धरहर’ बोलको गीत सार्वजनिक भएको छ । गायीका दिपा सुहाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा किशोर दर्नालको शव्द र राम सिटौलाको संगीत रहेको छ । टिकाराम आचार्यको निर्देर्शन र सम्पादन रहेको भिडियोलाई छायांकन लोकेन खतिवडा र टिकाराम आचार्यले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया