काठमाडौं  – नायिका तथा मोडल सुमी लिबाङ्ग लिम्बु को अभिनय रहेको “माया रोपे” बोलको गीतको म्युजिक भिडियो निलम क्रिएसन युट्युब च्यानल बाट सार्बजनिक भएको छ।


खगेन्द्र पन्धाक लिम्बु को निर्देसनमा तयार भएको उक्त म्युजिक भिडियोमा सुमी लिबाङ् लिम्बु संगै येहाङ लिम्बु, संगीता सम्बाहाम्फे, रितीका गुरुङ, स्मृति गुरुङ को अभिनय रहेको छ !


अमृता मादेन को शब्द रहेको यस गीतमा सन्तोष श्रेष्टलको संगीत रहेको छ भने
चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छिन !

भिडियो..

तपाईको प्रतिक्रिया