झिमिक-झिमिकमा सोनिका र जोन
काठमाडौं - मेलिना राई थिरज राइको स्वरमा रहेको ‘ झिमिक - झिमिक ’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा डिपी खनालको शब्द र थिरज राइको संगीत रहेको छ भने एरेञ्ज राजन इसान र मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ ।
सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा सोनिका रोकाय र जोन पुलामी मगरको अभिनय रहेको छ । सञ्जित घिसिङले छायांकन र सम्पादन गरेको हुन् ।भिडियो…..
https://www.youtube.com/watc...